न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

काठमाडौं। नेपाल कानुन समाजले न्यायाधीशमाथि कार्यस्थलमै भएको अभद्र व्यवहारप्रति भर्त्सना गरेको छ। समाजले आज विज्ञप्ति जारी गरी बिहीबार उच्च अदालत जनकपुरअन्तर्गतको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय डा खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासमा केही व्यक्तिबाट भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हो। न्यायाधीशहरूको कामकारबाही र आचरणको अनुगमन तथा सुपरीवेक्षण गर्ने जिम्मेवारी न्याय परिषद्को भएको उल्लेख गर्दै समाजका … Continue reading न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग