पोखरामा जारी कोटिहोम आज समापन हुँदै

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज समापन हुँदै छ। महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम शनिबार औपचारिक समापन हुने बताएका हुन्। शुक्रबार कोटिहोममा महाआरती गरिएको थियो। महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। कोटिहोममा हिजो देखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिएको छ। विभूति, तिलक र … Continue reading पोखरामा जारी कोटिहोम आज समापन हुँदै