उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन ‘नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन’ शनिबार बिहानैदेखि भब्य रुपले सुरु भएको छ। आज ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उदघाटन गरेका छन्। गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता-फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदायको स्थानीय पहिरन र संस्कृति झल्किने गरि … Continue reading उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन