खोकनामा परम्परागत विधिबाट यसरी तयार हुन्छ तोरीको तेल
खोकना । खोकना ललितपुरको एक प्राचिन बस्ती हो। प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ। मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैलीले परिचित यो ठाउँ ‘तोरीको तेल’का कारण प्रख्यात छ। खेतीयोग्य जमिन मासिएर तोरी उत्पादनमा कमी आएपनि खोकनाले परम्परागत प्रविधिबाट तोरीको तेलको उत्पादन गरिरहेको छ। २८ … Continue reading खोकनामा परम्परागत विधिबाट यसरी तयार हुन्छ तोरीको तेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed