अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज

एजेन्सी । युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिदैछ। पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ। युरोपको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाहहरू मध्ये एक मानिएको यो बन्दरगाहले लाखौं टन कार्गो ह्यान्डल गर्न र प्रत्येक वर्ष लाखौं क्रूज जहाज यात्रुहरूलाई स्वागत गर्नेछ। सन् २०२७ सम्ममा सञ्चालनमा आउने तयारीमा रहेको यो … Continue reading अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज