२०८४ को चुनावमा माओवादीले बहुमत नल्याए देश संकटमा फस्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले ०८४ मा बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको सुनाए। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कांग्रेस र एमालेलाई भ्रष्ट तत्वको … Continue reading २०८४ को चुनावमा माओवादीले बहुमत नल्याए देश संकटमा फस्छ : नारायणकाजी श्रेष्ठ