माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुन्छः नारायणकाजी श्रेष्ठ
काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदको गतिरोध अन्त्यका लागि माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुने बताएका छन्। शनिबार काठमाडौंमा माओवादी दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन गर्दै श्रेष्ठले माओवादी र एमालेबीच भएको दुई बुँदे सहमतिपछि विभिन्न प्रतिक्रियाहरु आइरहेको भन्दै यसबारे पार्टीमा समिक्षा हुने बताएका हुन्। यसबारेमा पार्टी अध्यक्ष … Continue reading माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुन्छः नारायणकाजी श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed