मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मलेखु (धादिङ) धादिङ जिल्लाको थाक्रे गाउँपालिका-८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ। हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२-०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका-८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो। मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र … Continue reading मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed