नागढुङ्गा दुर्घटनाका घाइतेको एपिएफ अस्पतालमा उपचार
काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई आज अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो। उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए। सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र … Continue reading नागढुङ्गा दुर्घटनाका घाइतेको एपिएफ अस्पतालमा उपचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed