माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु
सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान्श्रीमतीको मृत्यु भएको छ। स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए। मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा … Continue reading माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed