हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चारको अवस्था गम्भीर

पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आज साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छजना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक … Continue reading हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चारको अवस्था गम्भीर