पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरमा चट्याङबाट १८ जना घाइते भएका हुन्। सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए। उनका अनुसार रोल्पामा मात्रै आठजना घाइते भएका छन्। यहाँको … Continue reading पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते