गर्मी नघटेपछि वीरगञ्जमा थप छ दिन विद्यालय बन्द
वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगरले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो। सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि आगामी असार १ देखि ६ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको हो। वीरगञ्ज महानगरका … Continue reading गर्मी नघटेपछि वीरगञ्जमा थप छ दिन विद्यालय बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed