प्रकृति लम्साललाई आत्महत्या गर्न बाध्य पार्ने भारतीय रिहा, न्यायका लागि परराष्ट्रमन्त्रीसँग परिवारको अपिल

काठमाडौं। भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या दुरुत्साहनमा पक्राउ परेका युवक धरौटीमा रिहा भएका छन्। प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत फेला परेको प्रकरणका अभियुक्त रहेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका हुन्। उनलाई उडिसास्थित उच्च अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। गत … Continue reading प्रकृति लम्साललाई आत्महत्या गर्न बाध्य पार्ने भारतीय रिहा, न्यायका लागि परराष्ट्रमन्त्रीसँग परिवारको अपिल