‘मिरमिरे’मा सिर्जना निङलेखुको इन्ट्री, बलियो देखिँदै लाइनअप
काठमाडौं। चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन्। दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो। सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन्। जहाँ उनको तारिफ भएको थियो। यसअघि पहिलो चलचित्रमा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो चलचित्रमा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन्। “मिरमिरेमा अनुबन्धित हुन पाउँदा … Continue reading ‘मिरमिरे’मा सिर्जना निङलेखुको इन्ट्री, बलियो देखिँदै लाइनअप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed