बंगलादेशसँगको विद्युत् व्यापारबाट मासिक २५ करोड बढी आम्दानी हुनेछ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन्। ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात गरि मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका हुन्। … Continue reading बंगलादेशसँगको विद्युत् व्यापारबाट मासिक २५ करोड बढी आम्दानी हुनेछ : ऊर्जामन्त्री खड्का