गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर । विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको छ। बर्दिवास नगरपालिकाले एक सूचना जारी गर्दै आजदेखि लागू हुने गरी नगरक्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि पठनपाठन बन्द गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा … Continue reading गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द