गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी
कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा तनहुँ र स्याङ्जा विजयी भएका छन्। प्रतियोगिताको समूह ‘ए’ मा रहेका यी टोलीले दोस्रो दिनसमेत जितको लयलाई कायम राखेका हुन्। प्रतियोगिताको लिग चरणअन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई एक सय ७७ रनको फराकिलो अन्तरले … Continue reading गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed