जलथल जंगलमा भेटियो दुर्लभ कछुवा
बनियानी । यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ कछुवा फेला परेको छ । पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रंगको कछुवा फेला पारेका हुन्। उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित … Continue reading जलथल जंगलमा भेटियो दुर्लभ कछुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed