इरानी हमलापछि नेतान्याहुको छोराको बिबाह रोकियो
तेल अभिब। गाजामा हमास बिरूद्धको हमलापछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ। पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो। जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ। यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय भएको विवाह … Continue reading इरानी हमलापछि नेतान्याहुको छोराको बिबाह रोकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed