इजरायलमा रहेका नेपालीको अवस्था कस्तो छ? इजरायली राजदूतद्वारा परराष्ट्रमन्त्रीलाई ब्रिफिङ

काठमाडाैं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्। आज परराष्ट्र मन्त्रालयमा मन्त्री डा राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए। त्यस अवसरमा मन्त्री … Continue reading इजरायलमा रहेका नेपालीको अवस्था कस्तो छ? इजरायली राजदूतद्वारा परराष्ट्रमन्त्रीलाई ब्रिफिङ