इजरायली प्रधानमन्त्री नेतान्याहुको बेडरूममा मिसाइल प्रहार
काठमाडौं । इरानसँगको युद्धको बीचमा इजरायल झन् आक्रामक बन्दै गइरहेको छ। दुवै देशले एकअर्कामाथि मिसाइल प्रहार गरिरहेका छन्। यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले उनलाई र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गरेको दाबी गरेका छन्। इरानी सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको नेतान्याहूको दाबी छ। ट्रम्पको कडा व्यवहारका कारण इरानले उनलाई … Continue reading इजरायली प्रधानमन्त्री नेतान्याहुको बेडरूममा मिसाइल प्रहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed