संसदीय मर्यादाविपरित सदन सञ्चालन भएकाले राप्रपाले बहिष्कार गरेको होः राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले बजेटको छलफलमा भाग लिने परिस्थीति बनाउन नसकेको बताएका छन्। सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लिङ्देनले संसद अवरुद्ध भइरहेको अवस्थामा सभामुखले जवरजस्त सदन चलाएर बजेटको छलफलमा भाग लिने परिस्थीति बनाउन नसकेको बताएका हुन्। संसदीय मर्यादाविपरित सदन सञ्चालन भएकाले राप्रपाले बहिष्कार गरेको उनले बताए। अध्यक्ष लिङ्देनले शान्तिपूर्ण तवरले … Continue reading संसदीय मर्यादाविपरित सदन सञ्चालन भएकाले राप्रपाले बहिष्कार गरेको होः राजेन्द्र लिङ्देन