काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई साेमबार ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेसँगै उनी धराैटी बुझाएर रिहा भएका हुन्। जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियाे। गत चैत १५ गत तीनकुनेमा भएको … Continue reading धवल शमशेर धरौटीमा रिहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed