कलंकीमा स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु, ६ जना घाइते
काठमाडौं काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ। काठमाडौं कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त भ्यानको … Continue reading कलंकीमा स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु, ६ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed