इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको टर्कीका राष्ट्रपतिको भनाइ

इस्तानबुल। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको बताएका छन्। एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमबार भएको टेलिफोन वार्तामा उक्त कुरा बताएका हुन्। एर्दोगानले नेता पुटिनसँगको वार्तामा भने, ‘इरानमाथि इजरायलको आक्रमणबाट सुरु भएको हिंसाको चक्रले सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको छ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको ‘अराजक रवैया’ले अन्तर्राष्ट्रिय प्रणालीका लागि … Continue reading इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको टर्कीका राष्ट्रपतिको भनाइ