पाल्पामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, एक जना गम्भीर घाइते
तानसेन (पाल्पा)। यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो। दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुङ्गाना … Continue reading पाल्पामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, एक जना गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed