फिल्ममा सुर्तीजन्य पदार्थको सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं। फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृष्य नराख्ने कुरामा जोड दिइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोगः कथाले माग्छ ?’ कार्यक्रममा … Continue reading फिल्ममा सुर्तीजन्य पदार्थको सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed