तेस्रो सुपर ओभरमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपाल सुपरओभरमा नेदरल्यान्ड्ससँग पराजित भएको हो। नेपाल तेस्रो सुपरओभरमा पराजित भएको हो। निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभरमा नेपालले २० रनको लक्ष्य दिएको थियो। तर नेदरल्यान्ड्सले १९ रन बनाएपछि खेल दोस्रो सुपर … Continue reading तेस्रो सुपर ओभरमा नेपाल नेदरल्यान्ड्ससँग पराजित