सिनामंगलको केएमसी अस्पतालमा अर्का एक जनाको मृत्यु
काठमाडौं । जेन जी प्रदर्शनको क्रममा घाइते भएका अर्का एक जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा मृत्यु भएको छ ।
यससँगै आन्दिलनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि ट्मा सेन्टरमा ४ जना र बानेशवरको सिभिल अस्पतालमा १ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment