इन्टरनेट सेवा प्रदायकहरूले आफैं खोलिदिए फेसबुकसहितका सामाजिक संजाल
काठमाडौं । सरकारले बन्द गर्न निर्देशन दिएपछि सामाजिक संजाल अवरुद्ध गरेका इन्टरनेट सेवा प्रदायकहरूले संजालमाथिको प्रतिबन्ध हटाइदिएका छन् । यससँगै सामाजिक संजालहरू चल्न थालेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment