ट्रमा सेन्टरमा घाईते भेट्न आएका आफन्तहरुलाई प्रहरीको लाठीचार्ज

डिसी नेपाल
२३ भदौ २०८२ २२:१७
492
Shares

काठमाडौं। ट्रमा सेन्टरमा आन्दोलनमा घाईते भएका आफन्तहरुको भिड लागेको छ।

आज भएको जेनजी आन्दोलनमा चार सय २२ जना घाइते भएका छन् त्यसमध्य ४९ जना बिरामीहरुको उपचार ट्रमा सेन्टरमा भईरहेको छ।

उनीहरुलाई भेट्न आएका आफन्तहरुलाई भने प्रहरीले नियन्त्रण गर्न खोजी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.