प्रदर्शनकारीले संचारमन्त्री गुरुङको घरमा आगो लगाइदिए

डिसी नेपाल
२४ भदौ २०८२ १०:२२
5.4k
Shares

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगो लगाइदिएका छन् । ललितपुरको सुनाकोठीमा रहेको गुरुङको घरमा मंगलबार बिहान युवाहरूले आगो लगाएका हुन् ।

प्रदर्शनकारीले पहिले गुरुङको घरमा ढुंगामुधा गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि आक्रिशित भएका उनीहरूले प्रहरीको घेरा तोडेर आगो झोसिदिएका हुन् । प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.