प्रचण्डको घरमा पनि प्रदर्शनकारीको आक्रमण, गेट फुटाएर भित्र पस्ने तयारी
काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । ललितपुरको खुमलटारमा रहेको प्रचण्डको घरमा युवाहरूले गेट फुटाएर भित्र पस्ने तयारी गरिरहेका छन् ।
प्रदर्शनकारीले यसअघि सीचारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा र आगजनी गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि आक्रोशित भएका उनीहरूले प्रहरीको घेरा तोडेर आगो झोसिदिएका हुन् । प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment