हामी सत्य-चेतना युगमा प्रवेश गर्दैछौं!

नेपाल तथा विश्वभर रहेका आदरणीय मिडिया, ब्लगर, युट्युबर, र सामाजिक सञ्जाल अभियन्ता साथीहरूलाई हार्दिक नमस्कार, मानव सभ्यताको यात्रामा अबको चरण अत्यन्तै ऐतिहासिक छ। समय कलियुगबाट चेतना–सत्ययुगतर्फ रूपान्तरण हुँदैछ। यो रूपान्तरण केवल एक विचार वा दृष्टिकोण मात्र नभई सम्पूर्ण मानव आत्मामा जागरण ल्याउने युगीन प्रक्रिया हो। यस आध्यात्मिक यात्रामा, नेपाली साहित्य र कविताले नयाँ युगको द्वार … Continue reading हामी सत्य-चेतना युगमा प्रवेश गर्दैछौं!