सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ। आज सुन २ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो। शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment