कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

डिसी नेपाल
२९ कार्तिक २०८२ ६:५६
156
Shares

काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.