अमेरिकास्थित कवि कविन्द्र सिटौलाद्वारा ‘संसारकै खुसी जाति हामी’ गीत सार्वजनिक

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएका कवि एवं साहित्यकार कविन्द्र सिटौलाले आफ्नो पच्चिसौं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा परिवारसँग गरेको युरोप भ्रमणका स्मृतिलाई सृजनात्मक रूप दिँदै ‘संसारकै खुसी जाति हामी’ शीर्षकको गीत सार्वजनिक गरेका छन्। सन् २०२३ मा सात युरोपेली देशको भ्रमणका क्रममा नेदरल्यान्ड पुग्दा टुर गाइडले “Welcome to one of the world’s Top 20 Happiest Country” भनेको … Continue reading अमेरिकास्थित कवि कविन्द्र सिटौलाद्वारा ‘संसारकै खुसी जाति हामी’ गीत सार्वजनिक