कोरोना भाइरस – Page 131 – Dcnepal

कोरोना भाइरस


कोरोनासँग लडिरहेको चीनसँग ऐक्यवद्धता जनाउन वसन्तपुरमा दिप प्रज्वलन (फोटोफिचर)

कोरोनासँग लडिरहेको चीनसँग ऐक्यवद्धता जनाउन वसन्तपुरमा दिप प्रज्वलन (फोटोफिचर)

काठमाडौं। रहस्यमयी कोरोना भाइरसँग जुधिरहेको उत्तरी छिमेकी मुलक चीनको प्रयासलाई समर्थन जनाउँदै आइतबार काठमाडौंको वसन्तपुरमा दिप प्रज्वल गरिएको छ। नेपाल–चीन हिमालयन फ्रेन्डसीप सोसाइटीको आयोजनामादिप प्रज्वलन गरिएको हो। चीनमा कोरोनाका कारण दुईहजार भन्दै धेरैको ज्यान गइसकेको छ भने, एक लाखभन्दा धेरै संक्रमित भएका छन्। चीनको वुहानबाट फैलिएको यो संक्रमण हाल विश्वका २८ देशसम्म पुगिसकेको छ।

बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

भक्तपुर। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान...

Pages: 1 129 130 131 132 133