कोरोना भाइरस – Page 132 – Dcnepal

कोरोना भाइरस


दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढ्यो, ७ जनाको मृत्यु

दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढ्यो, ७ जनाको मृत्यु

बीबीसी । कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्। दक्षिण कोरियामा अहिलेसम्म ७६० जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै दक्षिण कोरियामा चीनबाहिर सर्वाधिक सङ्क्रमित

के कोरोनाको औषधी भेटियो ? चीनमा हजारौं बिरामी ठिक भएर घर फर्किए

के कोरोनाको औषधी भेटियो ? चीनमा हजारौं बिरामी ठिक भएर घर फर्किए

काठमाडौं। चीनमा कोरोनाभाइरसको संक्रमणका कारण १८०० भन्दा धेरैको ज्यान गइकेको छ । चीन लगातार यो भाइरसको औषधी खोज्न लागिपरेको छ । यही बीच चीनबाट सुखद खबर पनि आएको छ...

Pages: 1 130 131 132 133 134