कोरोना भाइरस
‘चीनबाट ल्याइएका नेपालीको व्यवस्थापनमा ६ करोड खर्च’

काठमाडौँ । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। आइतबार विहान नेपाल एयरलाइन्सको विशेष विमानस्थलबाट ल्याईएका उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको हो । चीनबाट ल्याइएका १७५ तथा विमान चालक दलका सदस्य र कर्मचारीको व्यवस्थापनका लागि सरकारको करिब रु छ करोड खर्च हुने भएको छ। वुहान ५५, झिङझाओ ४८, सियन २९, इन्सी
चीनमा रहेका नेपालीलाई लिन आज दिउँसो नेपाल एयरलाइन्सको विमान हुवेई जाँदै

काठमाडौं । सरकारले चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगमको (नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ। सरकारले हुवेई प्रान्तका विभिन्न शहरबाट नेपाल फर्कने...
धेरै पढिएको
- हप्ता
- महिना