Events


जापानको टोकियोमा ‘तीज धमाका’ हुने

जापानको टोकियोमा ‘तीज धमाका’ हुने

टोकियो । हिन्दु नारीहरूको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम गर्ने घोषणा गरेको छ । समाजले आगामी अगष्ट २६ तारिखका दिन टोकियोको नाकानो जिरो हलमा तीज विशेष कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा धमाका मच्चाउन लागि  नेपालबाट लोक तथा दोहोरी गायिकाहरू सम्झना लामिछाने मगर ,सुनिता दुलाल टोकियो आउने

No ads found for this position
Pages: