समाचार – Page 69 – Dcnepal

समाचार


चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो

चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ।तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ। नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताए । लगातारको वर्षासँगै नदीमा आएको बाढीले

नेपाल-भुटान व्यापारमा ‘ठूलो खाडल’, नेपाली बजारमा आलु पनि पठाउँछ भुटान

नेपाल-भुटान व्यापारमा ‘ठूलो खाडल’,  नेपाली बजारमा आलु पनि पठाउँछ भुटान

काठमाडौँ । भारत लगायत सामान आयात गरिने मुलुकहरूसँगको व्यापारमा बढ्दो घाटा बेहोरिरहेको नेपालले भुटानसँग पनि बर्सेनि घाटा बेहोरिरहेको छ। भूगोल, जनसङ्ख्या तथा यातायात पूर्वाधारका हिसाबले आफूभन्दा सानो मुलुक भुटानलाई...

Pages: 1 67 68 69 70 71 75