समाचार – Page 73 – Dcnepal

समाचार


टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु, पाँच प्रहरी घाइते, हवलदार गम्भीर

टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु, पाँच प्रहरी घाइते, हवलदार गम्भीर

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार टिपरको ठक्करबाट पैदलयात्री आमाछोरीको मृत्यु भएको छ। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोलेका

हत्या अभियोगमा जन्मकैद

हत्या अभियोगमा जन्मकैद

भोजपुर । जिल्ला अदालतले हत्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला...

Pages: 1 71 72 73 74 75 129