चीनबाट १७५ जना नेपाली बोकेर काठमाडौं आइपुग्यो विमान

काठमाडौँ । कोरोना भाइरसको महमारी फैलिएको चीनमा रहेका १७५ जना नेपाली लिएर वायु सेवा निगमको विमान काठमाडौँ आइपुगेको छ । नेपालीहरुको उद्धार गर्न गएको नेपाल एयरलाइन्सको चार्टर विमान आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा आइपुगेको हो । आठमाडौँ आएसँगै उनीहरुको स्वास्थ्य परिक्षण गरेर अहिले भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा लगिँदैछ । उनीहरुलाई कम्तिमा १५ दिन क्वारेन्टाइनमा … Continue reading चीनबाट १७५ जना नेपाली बोकेर काठमाडौं आइपुग्यो विमान