कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइन, पहिलो दिनमै १३ जना

देउराली । कास्कीको रुपा गाउँपालिकाले २० शैयाको सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेको छ। गाउँपालिकाले आफ्नो इलाका भित्रका बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कम्तिमा १४ दिनसम्म राख्नका लागि २० सिट  क्षमता भएको सुबिधासम्पन्न क्वारेन्टाइन निर्माण गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ओझाले डिसी नेपालसँग कुरा गर्दै भने, “हामीले रुपाको देउरालीमा २० सिट क्षमताको क्वारेन्टाइन … Continue reading कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइन, पहिलो दिनमै १३ जना