मन्त्री हटचिनसद्वारा मेलबर्नमा महिला संघर्ष र सफलतामा केन्द्रित पुस्तक बिमोचन

मेलवर्न। मेलवर्नमा ‘Nepalese Women’s Tales of Resilience’   नामक पुस्तक विमोचन गरिएको छ। अष्ट्रेलियाको भिक्टोरिया राज्यको महिला तथा शिक्षा मन्त्री नातालिय हटचिनसले उक्त पुस्तक विमोचन गरेकी हुन्। दिदी- बहिनी समाज भिक्टोरियाले नेपालबाट अष्ट्रेलिया आएर भोग्नु परेका समस्या, संघर्ष र सफलतालाई समेटेर लेखिएका प्रेरणादायी ३९ कथालाई समेटेर पुस्तक तयार परेको हो। पुस्तक विमोचन गर्दै राज्यमन्त्री हटचिनसले … Continue reading मन्त्री हटचिनसद्वारा मेलबर्नमा महिला संघर्ष र सफलतामा केन्द्रित पुस्तक बिमोचन