प्रधानसेनापतिविरुद्ध षड्यन्त्र गरेको आरोपमा दुई उच्च सैनिक अधिकृत थुनामा

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापतिविरुद्ध विद्रोह गर्न षड्यन्त्र गरेको अर्थात् म्युटिनीको प्रयासका लागि षड्यन्त्र गरेको आरोपमा नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतहरुलाई थुनामा राखेको छ। प्रधानसेनापतिजस्तो सेनाको सर्वोच्च संस्थाविरुद्ध षड्यन्त्र गरेको आरोपमा थुनामा पर्नेमा महासेनानी दर्जाका एक र लेफ्टिनेण्ट कर्णेल दर्जाका एक गरी दुई अधिकृत छन्। उनीहरु फागुन १४ गते आइतावारदेखि सैनिक हिरासतमा रहेको बताइएको छ। समाचारअनुसार, … Continue reading प्रधानसेनापतिविरुद्ध षड्यन्त्र गरेको आरोपमा दुई उच्च सैनिक अधिकृत थुनामा