थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई `याेङ अचिभर´ अवार्ड
बैंकक। थाइल्यान्डमा बसेर व्यवसाय गर्दे आएका नेपाली युवा व्यवसायी लाेकेन्द्र ओलीले `द याेङ अचिभर´ अवार्ड प्राप्त गरेका छन्। ग्लाेबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयाेजित दुई दिने सम्मेलनमा रूकुम घर भएका नेपाली युवा ओलीले उक्त अवार्ड प्रदान गरेका हुन्। ओली एनआरएनए थाइल्यान्डका युवा संयाेजकसमेत हुन्। परदेशमा रहेर नेपालकाे सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि … Continue reading थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई `याेङ अचिभर´ अवार्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed