तीनकुनेमा भेला हुँदै राजावादी समर्थकहरु (तस्वीरसहित)
काठमाडौं। हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा सडक आन्दोलनमा होएिका राजावादीहरुले आज काठमाडौंमा प्रदर्शन गर्दैछन्।
काठमाडौंको तिनकुने क्षेत्रमा अहिले राजतन्त्र समर्थहरु धमाधम भेला भइरहेका छन्। प्रशासनको सुरक्षा रणनीतिअनुसार राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, ग्वार्को, कोटेश्वर हुँदै तीनकुने आउने क्रम सुरु भएको छ।
यस्तै, भक्तपुरतर्फबाट आउने जुलुस कोटेश्वर हुँदै तीनकुने आउनेछ भने अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने आउनेछ। यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउनेगरी राजावादीको जुलुसको अर्को रुट तय गरिएको छ।





प्रतिक्रिया
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment